१४ चैत्र २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

नयाँ वर्षको पहिलो सूर्योदय (तस्विरसहित)

इस्वी संवतको नयाँ वर्ष २०२५ आज (बुधबार) देखि सुरु भएको छ। पहिलो दिन बुधबार बिहान मध्यपुर थिमि शङ्खधर चोकबाट देखिएको सूर्योदयको दृश्य। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ।

तस्विरः रत्न श्रेष्ठ/रासस

खुशी 50%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 50%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App