
अन्तर्राष्ट्रिय
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरवारस्क्वायरको अवलोकन गरेका छन्। शुक्रवार राष्ट्रपति पौडेल पत्निसहित भक्तपुर दरवारस्क्वायरको अवलोकनका लागि पुगेका थिए।
‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अनुसार उनी भक्तपुर पुगेका हुन्।
तस्बिरमा हेरौं राष्ट्रपतिको भक्तपुर दरवार स्क्वायर पुग्दाका केही झलकहरु: