राजनीति ८ माघ २०८२ जुम्लाबाट एक्ली महिला उम्मेदवार विनीता कठायत आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनीता कठायत एक्ली महिला उम्मेदवार बनेकी छन्।
अन्तर्राष्ट्रिय ८ माघ २०८२ गाजा 'बोर्ड अफ पिस'मा आठ इस्लामिक देशहरू सामेल हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको गाजा 'बोर्ड अफ पिस' मा आठ इस्लामिक देशहरू सामेल हुन सहमत भएका छन्।
समाज ८ माघ २०८२ लामाखेतमा नदी नियन्त्रणको काम हुँदै पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो।
समाज ८ माघ २०८२ घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन्।