११ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

मन्त्री किराँतीको राजीनामा माग गर्दै काठमाडौँमा प्रदर्शन

तस्बिरः राजिव खत्री।

सनातन धर्मावलम्बी सम्पूर्ण नेपाली नामक संस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ।

मन्त्री किराँतीले गैर जिम्मेवार र गैर संवैधानिक वक्तव्य दिएको भन्दै उक्त समूहले सोमवार काठमाडौँमा विरोध जुलुस निकालेर राजीनामा माग गरेको हो।

हेरौं तस्बिरमा:

प्रकाशित: ९ पुस २०८० ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App