१९ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

रातो र चन्द्र सूर्य... (फोटो फिचर)

तस्बिरः राजिव खत्री।

आज छैटौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालेको थियो।

२०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो।

हेरौं तस्बिरमा राष्ट्रिय झन्डा दिवसको अवसरमा निकालिएको र्‍याली:

प्रकाशित: १ पुस २०८० ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App