२६ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

दुर्गा प्रसाईँका समर्थकहरुद्वारा प्रदर्शन (फोटोफिचर)

मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले काठमाडौंको गौशालामा प्रदर्शन गरेका हुन्।

आजको प्रदर्शनमा धार्मिक अगुवाहरुको सहभागिता रहेको छ। उनीहरुले गौशालामा र्‍याली निकालेका छन् भने सडकमै सुतेर प्रदर्शन गरेका छन्।

सडकमै सुतेर प्रदर्शन गरेपछि भने प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 100%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App