१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

पूर्णिमाको दिन तालबाराही मन्दिर दर्शनार्थीको भीड (तस्बिरहरु)

आज बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा।

कोजाग्रत पूर्णिमाको दिन शनिबार पोखराको ताल बाराही मन्दिरमा बिहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ। दसैँको अन्तिम दिन शनिबार तालबाराही मन्दिर सहित अन्य शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ।

पूर्णिमाको दिन मन्दिर दर्शन गरेर भक्तजनहरु राती जाग्राम बसेर आराधन गर्ने प्रचलन रहँदै आएको छ।

तस्बिरहरु: उमेश पुन/नागरिक

प्रकाशित: ११ कार्तिक २०८० ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App