२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

महानगर अगाडि युवाहरुले गाए गरीबको चमेली बोल्दिने कोही छैन (फोटोफिचर)

काठमाडौं महानगर अगाडि युवाहरुले गरीबको चमेली बोल्दीने कोही छैन गीत गाउँदै प्रदर्शन गरेका छन्।

बुधबार बिहान काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाइदिन माग गर्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन्।

पछिल्लो समय काठमाडौंमा नगरप्रहरीहरु ठेलागाढा, साइकल र पुटपाथमा व्यापार गर्नेहरुविरुद्ध निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन्। उनीहरुलाई नियन्त्रणमा लिने नाममा नगरप्रहरीहरुले लछारपछार गर्ने र सामानमा क्षति पुर्याइदिने गरेको गुनासो व्यापारीहरुको छ।

खुशी 2%
दुखी 6.1%
अचम्मित 2%
हास्यास्पद 81.6%
क्रोधित 8.2%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App