
खेल
आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ।
अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
पौडेल सडक खाली नगरी राष्ट्रपति शितल निवासबाट संघीय संसद भवन पुगेका छन्।