![अर्थतन्त्र चलायमान बनाउन लचिलो मौद्रिक नीति](https://images.nagariknewscdn.com/thumbs/authors/1722040246_mil-600x400.jpg)
अर्थ
नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्याली सहित विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार महासंघले नयाँ बानेश्वरदेखि माइतिघरसम्म पेशागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्याली सहित विरोध प्रदर्शन गरेका हुन्।