१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

उभौली मनाउँदै कोशी नामाङ्कन विरोध (फोटोफिचर)

किरात राई समुदायले आज उभौली पर्व मनाएका छन्। भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदैछ।

उँभौलीको अवसरमा आज काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। तर उँभौलीसंगै कोशी प्रदेश नामाङ्कन विरोध पनि गरिएको छ।

प्रदेशको नाम कोशी खारेज गर, ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामांकन गर्न उनीहरूले माग गरेका छन्।  

खुशी 50%
दुखी 0%
अचम्मित 50%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App