१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

चिकित्सा शिक्षा आयोगले योग्यता विपरित भर्ना लिएको भन्दै प्रदर्शन (फोटोफिचर)

चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै एमडी,एमएस,एमबीबीएस र सबै चिकित्सा विज्ञानको योग्यता विपरित भर्ना गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

चिकित्सा विज्ञान अध्यानरत विद्याथीहरुले माईतिघरमा प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रर्दशन गरेका हुन्।  

उनीहरुले चिकित्सा शिक्षा आयोगले बुझ्ने कहिले हो दुई भन्दा एक पहिले हो, अस्पतालमा डाक्टर खै?, मिहेनत र मेरिटको सम्मान गर,न्याय माग्न गोरखा जानु,सर्वोच्चको फैसला कदर गर जस्ता नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। 

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App