८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ (फोटोफिचर)

सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका छन्। शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले झण्डै १५ जनाभन्दा बढी पीडितलाई नियन्त्रणमा लिएको छ।  

मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार सरकारले  ५ बुँदे सहमति गरेको थियो। तर उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ।

 

खुशी 0%
दुखी 20%
अचम्मित 20%
हास्यास्पद 40%
क्रोधित 20%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App