८ वैशाख २०८१ शनिबार
फोटो फिचर

विराटनगरमा कोशी प्रदेश नाम खारेजीको माग राख्दै विरोध प्रदर्शन (फोटोफिचर)

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ। प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकबाट सुरु गरेको विरोध र्‍याली मुख्यमन्त्री कार्यालय नजिक पुगेर विरोध प्रदर्शन गर्दै कोणसभा गरे।

मोरङ प्रशासनले आइतबारदेखि विराटनगरको मुख्यमन्त्री कार्यालय नजिक रहेको रोशशेष चोक, जिल्ला प्रशासन कार्यालय, प्रदेशसभा हल र मुख्यमन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। 

निषेधित क्षेत्र तोडेर अघि बढ्न थालेपछि प्रहरी र आन्दोलनकारीबीच भीडन्त भएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायरका साथै २४ सेल अश्रुग्याँस प्रहार गर्‍यो। त्यसक्रममा दुई जना प्रहरी घाइते भए। 

खुशी 66.7%
दुखी 11.1%
अचम्मित 0%
हास्यास्पद 11.1%
क्रोधित 11.1%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App