विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छन्। हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य वृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सही प्रश्नले सही जवाफ प्राप्त गर्छ। तर्कसंगत जवाफ दिने र आफूलाई प्रस्तुत गर्न सक्ने उम्मेदवार नै निर्वाचित हुन सक्छन्। हाम्रो निर्वाचनलाई कम खर्चिलो र भरपर्दो तुल्याउने हो भने सार्वजनिक बहसको परम्परा थालनी गर्नुपर्छ।