coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

होली पछि सर-सफाई गर्दै काठमाडौं महानगरपालिका

हिजो होली पर्वमा रंगरोगन बढी प्रयोग भएकाले काठमाडौँ उपत्यकाको सडक फोहर भएका छन् । कति ठाउँमा समुदाय आफैले सर-सफाई गरेका छन् भने कति ठाउँमा नगरपालिका सर-सफाई कर्मचारी सर-सफाई गर्दैछ । यसै विच काठमाडौँको वसन्तपुर दरबार स्क्यारमा भएको फोहरलाई काठमाडौँ महानगर पालिकाले सरस फाई थालेको छ । नगरपालिका सरस फाई कर्मचारी बिहानै देखि सर-सफाईमा जुटेका छन्।  

तस्बिर साईराम उपरकोटी /नागरिक

प्रकाशित: २३ फाल्गुन २०७९ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App