
समाज
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले काठमाडौंमा सडक अस्तव्यस्त बनेको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँ बानेश्वरमा पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गर्न जाँदा र आउँदाले गर्दा अस्तव्यस्त बनेको परेको हो।