![कर्मचारी कै मिलेमतोमा बिना क्वारेनटाइन कृष्ण नगर भन्सारमा फलफूल भित्राइँदै](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1722007680_Krishna Nagar Customs-600x400.jpg)
अर्थ
गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदै छन्। उनीहरु सांस्कृतिक झाँकीसहित ल्होसार मनाउन टुँडिखेलमा पुगेका छन्।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ।