राजनीति ११ माघ २०८२ राष्ट्रिय सभामा कोशीबाट पोर्तेल र मेचे निर्वाचित कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दलिततर्फबाट एमालेका सोम पोर्तेल र महिलातर्फ एमालेकै रोशनी मेचे निर्वाचित भएका छन्।
समाज ११ माघ २०८२ जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।
राजनीति ११ माघ २०८२ सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइ गर्दै आयोग निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै आएको छ ।
राजनीति ११ माघ २०८२ राष्ट्रियसभा निर्वाचन : मधेशबाट गठबन्धनका चारै उम्मेदवार निर्वाचित मधेश प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्।