coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

माइतीघरमा भारतीय हस्तक्षेपको विरोध गर्दै जलाए मोदीको फोटो

महाकाली निर्माण बाँधमा भारतीय अतिक्रमणको विरोधमा माइतीघरमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेका छन्। बुधबार माइतीघर मण्डलामा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतनिकट क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री मोदीको फोटो जलाएका छन्। प्रदर्शनकारीले ‘भारतीय हस्तक्षेप बन्द गर, हाम्रो भूमि मिच्न पाइँदैन–हेपाहा छिमेकी चाहिँदैन’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए।

खुशी 75%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 25%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App