७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

आजबाट बिदा भए म्यादी प्रहरी (फोटोफिचर)

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई आज बिदाई गरिएको छ। बिहिबार प्रदशर्नी मार्ग स्थति प्रहरी कार्यलय मतहतबाट खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको हो।

गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो। नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।

म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित आज बिदाइ गरिएको छ। निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो।

यो हेर्नुहोस् तस्बिरहरुः

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App