६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

घट्टेकुलोबाट करिब दुई लाखको गहना चाेरी

काठमाडौं— काठमाडौँ महानगरपालिका–३२ घट्टेकुलो स्थित मोतीबहादुर अधिकारीको कोठाबाट १२ हजार नगद, सुनका गहना सहित करिब २ लाख ११ हजारको धनमाल चोरी भएको छ।घट्टेकुलोको लालीगुराँस मार्गमा रहेको अधिकारीको कोठामा आइतबार चोरी भएको हो। उनको स्थायी ठेगाना झापा, सतासी नगरपालिका–६ रहेको प्रहरीले जनाएको छ।

फरार चोरको खोजी गरे पनि सोमबारसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन।

प्रकाशित: २१ भाद्र २०७२ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App