३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

राष्ट्रपति संसद भवनबाट बिदा, संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडाै– राष्ट्रपति रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम संसदमा पढेर सुनाइसकेपछि आधा घण्टाका लागि संसद बैठक स्थिगित भएको छ। सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको रुलिङपछि सभासद्हरुले आआफ्नो ठाउँबाट उठेर सम्मान व्यक्त गर्दै राष्ट्रपति यादवलाई संसद भवनबाट विदाई गरेका छन्। संसदबाट विदाका समयमा पनि सेनाले राष्ट्रपति यादवलाई सलामी दिएर सम्मान गरेको छ।

प्रकाशित: २३ असार २०७२ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App