९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

मध्यरातमा पाँच लाखका जुत्ता चोरी

काठमाडौं— काठमाडौं महानगरपालिका-३४ वानेश्वरको एउटा पसलबाट पाँच लाख रुपैयाँ बराबरका जुत्ता चोरी भएका छन्। ३२ वर्षीय नवराज गौतमको न्युएक्ट्रा कलेक्शन जुत्ता पसलबाट गएराति ११:३० बजितर करिब ५ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कम्पनीका जुत्ता चोरी भएको प्रहरीले जनाएको हो।यसैगरी गोंगबु–३ बानियाटार बस्ने गजनाथ बानियाको घरमा कोठाको ताल्चा फुटाई नगद २ लाख ५ हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करीव ३ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

दुवै घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २५ पुस २०७१ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App