१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

नियन्त्रित लागू औषधसहित पक्राउ

 सुनसरी -  महेन्द्रनगर–४ बस्ने २१ बर्षीय ज्ञानेन्द्र तामाङ र धरान–८ बस्ने २४ बर्षीय शुक्रराज लामिछानेलाई प्रहरीले नियन्त्रित लागू औषध कोरेक्स १३ बोतल, लाट्रोसन ट्याव्लेट ६० थान, एसपी ट्याव्लेट १४२ थान सहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले असोज महेन्द्रनगर–९ सालबन्दी भन्ने स्थानमा उनीहरु सवार को.११ प  ६१८० नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त नियन्त्रित लागू औषध बरामद भएको थियो।

प्रकाशित: २६ आश्विन २०७० २३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App