त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव सिद्धान्त भट्ट उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना बसेका छन् ।
भट्ट ३४ बुँदे मागसहित बुधबार दिउँसोबाट धर्नामा बसेका हुन् । उनले २४ सै घण्टा धर्ना बस्ने बताएका छन् ।
एमाले विद्यार्थी संगठनबाट उनी स्ववियु सचिवमा निर्वाचित भएका हुन् ।
भट्टका मागहरू यस्ता छन् ।
प्रकाशित: २६ मंसिर २०८१ २१:०२ बुधबार