५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति प्राप्त सहायक रथी प्रेम बहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बुधबार जङ्गी अड्डामा आयोजित एक समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। पदोन्नतिसँगै पुन मध्य पश्चिम पृतनाको पृतनापति पदमा नियुक्त भएका छन्। 

प्रकाशित: १९ मंसिर २०८१ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App