१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

स्कुलबाट घर फर्किँदै गरेकी नौ वर्षीया बालिका बलात्कृत

सांकेतिक तस्बिर

सुर्खेत– स्कूलबाट घर फर्कँदै गरेकी नौ वर्षीया बालिका जंगलमा बलात्कृत भएकी छिन्। मंगलबार स्कूल छुट्टी भएपछि घरतर्फ जाँदै गरेकी बालिकालाई १८ वर्षीय अमित कुमालले घर पु-याउने भन्दै फलाटे सामुदायिक वनको नर्सरीमा पु-याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

स्कूलबाट घर फर्कदै गरेकी बालिकालाई साँझ साढे चार बजेतिर घर पु-याउने भन्दै सामुदायिक वनको नर्सरीमा लगेर कुमालले बलात्कार भएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ। प्रहरीले बलात्कारमा संलग्न कुमाललाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App