१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नबिल–लुम्बिनी जनरल बैंकासुरेन्स सम्झौता

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी  र नबिल बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंकका रिटेल बिजनेस प्रमुख निरज शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले देशभर रहेका बैंकका शाखामार्फत लुम्बिनीले प्रदान गर्ने सबै प्रकारका बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बैंकका बैकासुरेन्स विभाग प्रमुख प्रविण खनाल र इन्स्योरेन्सका ठमेल शाखा प्रमुख सुवोध ढुंगेलको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App