१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ओपोको एफ ११ नेपालमा लन्च

काठमाडौं– ओपो मोवाइल कम्पनीले आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ।

कम्पनीले मंगलबार एक कार्यक्रमबीच ओप्पो एफ ११ प्रो लन्च गरेको हो। एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध छ। एफ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
 

प्रकाशित: ११ वैशाख २०७६ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App