१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो ८० करोड

काठमाडौं– भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि ८० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

भूकम्पबाट क्षतिग्रस्त गोरखा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि भारत सरकारले ८० करोड रुपैयाँ हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ। 

दूतावासका कर्मचारी सचिव अजय कुमारले ८० करोडको चेक हस्तान्तरण गरेका थिए। २०७२ सालको भूकम्पबाट भएको क्षतिपछि भारतले पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएको थियो। 

प्रकाशित: २८ चैत्र २०७५ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App