१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा पोख्रेल

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक सेयरधनी एक्रस मनी ट्रान्सफर लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्न दिपकशर्मा पोख्रेललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

शर्मालाई सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि उक्त कम्पनीको प्रतिनिधित्व ईश्वरकुमार कार्कीले गरेका थिए । सो कार्यक्रममा कार्कीलाई बिदाइ समेत गरिएको थियो। 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App