१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीलाई एक सय रुपैयाँ घुस दिएको अभियोगमा पक्राउ

काठमाडौं - प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ परेका छन्। दक्षिणकाली नगरपालिका ५ नारायणस्थानबाट सुमो चालकलाई प्रहरीले घुस दिएको आरोपमा समातेको हो। उक्त स्थानमा हेटौंटाबाट आउँदै गरको बा१ज ३८०१ नम्बरको टाटासुमो जाँच गर्ने क्रममा सर्लाही बाग्मती नगरपालिका राजगढका २० बर्से चालक सञ्जीव थापालाई शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

 

प्रकाशित: ४ फाल्गुन २०७५ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App