१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीको जीवनरक्षाको माग राख्दै चिकित्सक रिले अनसनमा

काठमाडौं-  चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकितत्सकहरुले रिले अनशन सुरु गरेका छन्। नेपाल चिकित्सक संघको आव्हानमा अनसन सुरु गरिएको हो। डा. केसी पुस २५ देखि १६ औं अनसनमा छन्।

रिले अनसन भएकाले विरामीको सेवा सुविधा प्रभावित नहुने संघले जनाएको छ। अनसन विहान १० देखि साँझ ५ बजेसम्म चल्ने छ।

 

प्रकाशित: १४ माघ २०७५ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App