१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा भोलि टेवुल हुने

काठमाडौं- प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय 'चिकित्सा विधेयक, २०७५' सोमबार बस्ने राष्ट्रिय सभाको बैठकमा टेवुल हुने भएको छ। राष्ट्रिय सभाको बैठक सोमबार ११ बजे बस्दै छ।

विधेयक राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाको सन्देशसहित टेबुल गर्ने लागिएको कार्यसूची छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच विधेयक प्रतिनिधिसभाबाट शुक्रबार पारित भएको थियो।

राष्ट्रिय सभाबाट विधेय पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्छ। प्रमाणीकरण पछि ऐनका रुपमा लागू हुन्छ।

 

 

प्रकाशित: १३ माघ २०७५ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App