१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा राजन भट्टराई नियुक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त गरेको हो। भट्टराई नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन्।

प्रकाशित: २६ कार्तिक २०७५ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App