१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जिआइसी–मुक्तिनाथ बैंकासुरेन्स

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआइसी नेपाल) र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

शुक्रबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App