१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिभिल बैंकको मुनाफा ८५.२० प्रतिशतले बढ्यो

काठमाडौं – सिभिल बैंक लिमिटेडले आव २०७४÷७५ को वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्ष ६४.५० करोड रुपैयाँ खुद मुनाफा गरेको बैंकले जनाएको छ । यो गत वर्षको तुलनामा ८५.२० प्रतिशत बढी हो।

त्यसैगर, बैंकको रियल स्टेट कर्जा गत आवको तुलनामा ३.३९ प्रतिशतले  घटेर एक अर्ब ४३ करोडमा आएको छ । यस्तै, आवास कर्जा  ३१.७८ प्रतिशले बढेको छ।  
 

प्रकाशित: ३१ श्रावण २०७५ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App