जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका ७ दानीपिपलमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। खोलामा दाउरा निकाल्ने क्रममा दानीपिपल खोलाले बगाएर स्थानीय उमेश शाहीको मृत्यु भएको स्थानीय लोकेन्द्र शाहीले बताए।
यस्तै अबिरल बर्षातका कारण सोही नगरपालिकाको कैनादेखि कालीमाटी सम्मको क्षेत्रमा आएको बाढीले दर्जन बढी घर र खेतहरू, दुई झोलुङ्गे पुल, एक ट्रस बृज बगाउँदा स्थानीयलाई आवात जावातमा समस्या परेको स्थानीयले बताए। पहिरोको क्षति बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत