१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वल्र्डलिंकको नयाँ अफर

काठमाडौं – वल्र्डलिंकले जम्बो खर्च कमभो नामक अफर सुरु गरेको छ।

यस अन्र्तगत ग्राहकले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथै निःशुल्क सेटअप बक्स प्राप्त गर्न सक्नेछन्।

२० एमबिपिएस अनलिमिटेड इन्टरनेटको लागि आठ हजार चार सय, ३० एमबिपिएस अनलिमिटेड इन्टरनेटको लागि नौ हजार ६ सय ३० र ५० एमबिपिएस अनलिमिटेड इन्टरनेटको लागि १२ हजार एक सय ५० रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ। यो अफर भाद्र मसान्तसम्म लागू हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ श्रावण २०७५ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App