६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

चन्द नेतृत्वकाे नेकपाका गोरखा इन्चार्ज पक्राउ

गोरखा - नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा गोरखाका इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका १२ दशकिलो स्थित घरबाटै उनलाई गोरखा प्रहरीले विहिवार दिउँसो नियन्त्रणमा लिएको हाे। ‘अनुसन्धान र सोधपुछकालागि नियन्त्रणमा लिइएको हो’ गोरखाका एसपी बिमल बस्नेतले भने। अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको प्रहरीले उनलाई छाड्ने कि राख्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयसँग जानकारी लिइरहेको छ। 

प्रकाशित: २४ श्रावण २०७५ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App