सुन तस्करी प्रकरण : आरके ज्वेलर्सबाट ३० कराेडकाे सुन बरामद (फाेटाे फिचर)

सोमबार, २८ जेठ २०७५, १७ : ३३ बसन्त खड्का/सुजन श्रेष्ठ

काठमाडौं– सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले आरके ज्वेलर्सबाट ३० करोड बराबरको सुन बरामद गरेको छ। 

संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको समितिको टोलीले सोमबार न्यूरोडको दुईटा र दरबारमार्गमा रहेको एउटा गरी आरकेका ३ वटा ज्वेलरी पसलमा छापा मारी ३० करोड बराबरको ज्वेलरीसहित सुन बरामद गरेको छानविनमा संलग्न एक अधिकारीले बताए। 
उनका अनुसार टोलीले तीन वटै ज्वेलरी पसलमा रहेको सुन जफत गरी शिलबन्दी समेत गरेको छ। 

बरामद गरिएको सुनलाई थप अनुसन्धानका लागि विराटनगर पठाउने तयारी समितिले गरेको छ। 

साढें ३३ किलो सुन प्रकरणको छानविनका क्रममा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य यसअघि नै गिरफ्तारीमा परिसकेका छन्। 
सनम शाक्यको हत्या र चुणमणी उप्रेती ‘गोरे’ पक्राउपछि सुन तस्करी प्रकरणका रहस्यहरु क्रमश बाहिर आइरहेका छन्। 

















यसमा तपाईको मत

अन्य समाचार

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

Ncell Footer Ad