नाकाबन्दी अपराध हो मिस्टर मोदी !

बिहिबार, २७ बैशाख २०७५, १२ : १५ नागरिक

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एउटा विषय ट्रेन्डिङ भएको छ । मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको छ । 

‘देशलाई नै उथलपुथल पार्ने भूकम्प भुलिन्छ । तर हाम्रो स्वाभिमानमा धक्का पु¥याउने तिम्रो नाकाबन्दी भुल्न सकिन्न,’ एक ट्विटेले ट्विट गरेका छन् । नाकाबन्दीका बेला भाइरल बनेका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई विरोध जनाइरहेका छन् । 

सबैभन्दा बढी मोदीलाई गरिने नागरिक अभिनन्दनको विरोध भइरहेको छ । ‘महामहिम नरेन्द्र मोदीलाई नेपाली, मैथिली, हिन्दी र अंग्रेजीमा अभिनन्दन गर्ने रे, यी चारवटै भाषामा नाकाबन्दी अपराध थियो । #BlockadeWasCrimeMrModi सुनाइदिनुहोला । नबुझे नेपालीले अरु भाषामा बताउँछन् । नेपाल र नेपालीप्रति सद्भाव राख्ने भारतीयमा नमन,’ विकास थपलियाले ट्विट गरेका टन् ।

मोदी भ्रमणको पूर्वसन्ध्यामा गरिएका पिच सडकलाई लिएर पनि सामाजिक सञ्जालमा केपी शर्मा ओलीको विरोध गरेका छन् । ‘नेपाली जनताले धुँवा धुलो खान हुने, मोदीलाई देखाउन लाज लाग्ने’ भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेका छन् । 


 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad