२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

औरही गाउँपालिकामा सन्राइज बैंक

काठमाडौं– सन्राइज बैंकले सोमबार धनुषाको औरही गाउँपालिकामा शाखा विस्तार गरेको छ । औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादव र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

सन्राइजले ७९ वटा शाखा, ९५ एटिएम, २० शाखारहित बैंकिङ र तीन एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २७ चैत्र २०७४ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App