१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तराईमा आज होली मनाइँदै

फाइल तस्विर

काठमाडौं – परम्परागत रूपमा विभिन्न रङहरूको प्रयोग गर्दै नेपालको तराईका जिल्लाहरूमा शुक्रबार होली अर्थात् फागु पूर्णिमा धुमधामका साथ मनाइँदैछ।

सरकारले तराईका जिल्लाहरूमा होली पर्व मनाउनका लागि शुक्रबारलाई सार्वजनिक बिदा दिएको छ।तराईमा जिल्लाहरूमा महिला र पुरूषबीचको आत्मीयता साट्ने पर्वको रूपमा होलीलाई लिइन्छ।पूर्वी तराईमा बसोबास गर्नै राजवंशी, सन्थाल ,मुसहर, थारू लगायतका विभिन्न जातीहरूले शुक्रबार बिहान देखि नै धुमधामका साथ होली मनाएका छन् ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App