२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

छबिलाललाई पुष्पकमल बनाउने शिक्षक रहेनन्

चितवन–वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीमा प्रचण्ड भनेर चिनिन्छ। त्यो भन्दा पहिलो उनको नाम छबिलला थियो। चितवनमा स्कुल पढ्दा छबिलाल भनिने दाहालको नाम बदल्ने शिक्षक राजकृष्ण कँडेलको बिहीबार निधनभएको छ।

चितवन शिवनगरको नारायणी विद्या मन्दिरमा पढ्दा एसएलसी दिन रष्ट्रिेशन फर्म भर्ने बेलामा शिक्षक कँडेलले छविलाल भन्ने नाम बदलेर पुष्पकमल दाहाल राखिदिएका थिए। कँडेल साहित्य र शिक्षा प्रेमी व्यक्तिका रुपमा चितवनभर परिचित छन्।

 

प्रकाशित: २७ श्रावण २०७३ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App