१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौ र ललितपुरको एक्जिट पोल नतिजा केहीबेरमा

तस्विर: प्रतिकजंग रायमाझी

काठमाडौ– आज ४५ जिल्लामा भएको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । अब मतदान केन्द्र परिसरमा लाईनमा बसेकाहरुले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन् । मतदान सम्पन्न भइसकेका स्थानहरुमा भने मुचुल्का तयार गरि मतपेटिका सदरमुकाम लगिनेछ । 
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाहरुमा भने साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । 
अहिले एकै क्षणमा नेपाल रिपब्लिक मिडियाका डिजिटल आउटलेटहरु नागरिकन्यूज डट कम र माइरिपब्लिका डट कममा काठमाडौ र ललितपुरमा गरिएका एक्जिट पोलको नतिजा सार्वजनिक हुँदैछ । प्रतिक्षा गर्नुहोस् ।

 

प्रकाशित: २१ मंसिर २०७४ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App