१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

सपथ ग्रहणमा देखियो खुसी, कानेखुसी र बेखुसी

सपथ ग्रहण पछि पूर्व प्रधानमन्त्री अोली र नवनिर्वाचित प्रधानमन्त्री दाहल कानेखुसी गर्दै। तस्बिरः प्रबिन कोइराला

काठमाडाैं-बिहीबार राष्ट्रपति कार्यालय शित्तल निवासमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन्। दाहालसँगै उपप्रधानमन्त्रीमा विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीमा रमेश लेखक, गौरिशंकर चौधरी र दलजित श्रीपालीले सपथ लिएका छन्।

सपथ ग्रहणमा निवर्तमान प्रधानमन्त्री अोली गम्भीर मुद्रामा देखिए। उनी बेलाबखत मात्रै मुस्काए। दाहाल र अोली बीचको संवाद र कानेखुसी हेर्न लायक थियो। अोली नेतृत्वमा मन्त्री रहेका विजय गच्छदार सबैभन्दा बढी निरास देखिएका थिए भने अोली मन्त्रीमण्डलका अन्य मन्त्रीहरू पनि खुलेका देखिएनन्। मधेसवादी दलका नेताहरूको मुद्रा प्रफुल्ल देखिन्थ्यो।

तस्बिरमा हेराैं सपथ ग्रहणका क्रममा देखिएका दृश्यहरूः (तस्बिरः प्रबिन कोइराला)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App