१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खड्कालाई काममा फर्काउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई काममा फर्काउन आदेश दिएको छ। सरकारले बर्खास्त गरेका उनलाई सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजासले आइतबार अन्तरिम आदेश जारी गर्दै काममा फर्किन आदेश दिएको हो।

सरकारले गरेको बर्खास्तगी न्यायसंगत नभएको भन्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो। सर्वोच्चले अर्को आदेश जारी नगरेसम्मका लागि उनी पदमा बहाल रहनेछन्। रिटको अन्तिम टुंगो नलागेसम्म खड्कालाई काममा फर्कने गरि अन्तरिम आदेश दिइएको हो।

प्रकाशित: २२ आश्विन २०७४ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App