१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुलीको कमलामाई नगरपालिकामा एमालेका खत्री बिजयी

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा एमालेका खड्ग खत्री विजयी भएका छन्। खत्रीले ११ हजार १ सय ५२ मत सहित विजयी भएका हुन्। उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका उपेन्द्रकुमार पोखरेलले ८ हजार ३ सय ८८ म्त प्राप्त गरेका थिए। एमाओवादीकी सावित्री देवी पाण्डे तेस्रो स्थानमा रहिन् । उनले ४ हजार २ सय ५१ म्त ल्याएकी थिइन् । यसैगरि कमलामाई नगरपालिकाको उपमेयरमा एमालेकै मञ्जु देवकोटाले ९ हजार ९ सय २१ म्त ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराईले घोषणा गरे । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी शुशिला थिङले ९ हजार ५ सय २३ मत प्राप्त गरेको थिइन्। 

प्रकाशित: ४ जेष्ठ २०७४ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App